गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया,: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चानल प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत...

ताजा समाचार

सुदूरपश्चिम प्रदेश

शिक्षा

समाज

व्यापार प्रवर्धन

अर्थ समाचार

राजनीति

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको...

सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डा टुंगियो : कांग्रेस गृहसहित ९, एमाले अर्थसहित ८ मन्त्रालय, साना दललाई छाडियो ४

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको नेतृत्वमा बन्ने सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ । नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र...

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार...

कैलालीको अत्तरियामा मदन आस्रित स्मृति प्रतिक्षालयमा एमाले नगरकमिटीद्वारा रगंरोगन

अत्तरिया, कैलालीको अत्तरिया पुर्व राेडमा रहेको मदन आस्रित स्मृति प्रतिक्षालयको मर्मत गरिएको छ । नेकपा (एमाले )गोदावरी नगरकमिटीले प्रतिक्षालयमा रगंरोगन गरेको हो । २०५२ सालमा निर्मित उक्त प्रतिक्षालय अलपत्र परेको थियो । नेकपा एमाले गोदावरी नगरकमिटीका...

स्वास्थ्य

विचार

कृषी

अन्तर्राष्ट्रिय

रास्ट्रिय समाचार

खेलकुद

महिला एशिया कप टी–२० क्रिकेटको अन्तिम खेल नेपालले आज भारतसँग खेल्दैछ ।

काठमाडौं , एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार साँझ सवा...

सन्दीप लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिकः ‘आधार र प्रमाण नपुग्दा सफाइ’

काठमाडौँ, उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र...

महिला एशिया कपको उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई ६ विकेटले पराजित

श्रीलङ्का,श्रीलङ्कामा शुक्रवारबाट सुरु भएको एशियाली महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘विमिन्स एशिया कप’ को उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई छ विकेटले पराजित गरेको छ। पाँच...