कैलालीकी सामाजिक अभियान्ताद्धय लक्ष्मी र रिताको नेतृत्वमा बाढी पीडितलाई सहयोग

अत्तरिया, कैलालीकी सामाजिक अभियान्ताद्धय लक्ष्मी बोगटी कुँवर र रिता शाही नेतृत्वको टोलीले

काभ्रेपलाञ्चोकका बाढी पहिरो पीडितहरूलाई राहत सहित नगद सहयोग गरिएको छ ।

काठमाडौंका मिङ्मा दोर्जे सेर्पाको पहल र बिभीन्न सहयोगी दाताहरुको सहयोगमा संकलन गरेको २ लाख  ५० हजार बराबरको राहत र नगद सहयोग गरेको अभियन्ता लक्ष्मीले बताइन् ।

 

ताजा समाचार