परशुरामका एक पुरुष अत्तरियाकाे होटलमा मृत भेटिए

धनगढी, कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका-२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको परशुराम नगरपालिका-२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत

अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

ताजा समाचार