कैलालीकी गरिमा शाह नेकपा एसको उपमहासचिवमा विजयी, अरू क -कसले जिते ?

काठमाडौं , नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

 

ताजा समाचार