अत्तरियाको लामिताल नजिकै एक पुरुष झुन्डिएको अवस्थामा फेला

अत्तरिया, कैलालीको अत्तरिया बजार नजिकै एक पुरुष रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

गोदावरी वडा नं.२ मा रहेको लामिताल नजिकै उनि झुन्डिएको फेला परेका हुन ।

प्रहरी घटनास्थल पुगेको छ । अत्तरिया बसपार्कबाट पुर्वपट्टी घटना लामितालमा प्रहरीले जानकारी दिएको छ ।

 

ताजा समाचार