क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बिदाका दिन प्रयोग भएका गाडीहरु नियन्त्रणमा

अत्तरिया, क्रान्तिकारी कम्युनिष्ट पार्टीले शनिबारका दिन प्रयोग भएका केही गाडीहरु नियन्त्रणमा लिएको छ । गोदावरी नगरकमिटीले अत्तरिया चोक भएर आवात जावात गर्ने गाडीका चाबीहरु नियन्त्रणमा लिएको हो ।

बिदाका दिन सरकारी निकायले गाडीको दुरुपयोग गरेको भन्दै गाडीहरु नियन्त्रणमा लिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी गोदावरी नगरकमिटीले जनाएको छ ।उनिहरुले नियन्त्रणमा लिएका गाडीका चाबीहरु ट्राफिक प्रहरीलाई बुझाएका छन ।

 

ताजा समाचार