अत्तरिया , कैलालीको अत्तरिया उधोग बाणिज्य संघ को सल्लाहकार बाट ७ जना ले राजीनामा दिएका छन् । सल्लाहकार सह संयोजक धना देबी चोखाल सहित अन्य ६ जनाले राजीनामा दिएका हुन् ।
संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएपछि पनि नेतृत्वले नैतिकता नदेखाएकाले सल्लाहकार पदमा नबस्ने बताएका हुन ।
सल्लाहकार सदस्य टिकाराम आचार्य , आनन्द भट्ट ,गणेश बोगटी, धर्म सिँ कुँवर, राम सापकोटा र नैन सिँ कार्की रहेका छन् ।