अत्तरिया उधोग बाणिज्य संघका सल्लाहकार संयोजक भट्टराईद्धारा राजीनामा

अत्तरिया , अत्तरिया उधोग बाणिज्य संघका सल्लाहकार संयोजक राजु भट्टराईले राजीनामा दिएका छन् । शुक्रबार सामाजिक सन्जालमा पोष्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन । उनले लेखेका छन् ,।

अत्तरिया महोत्सवको नक्कली टिकट प्रकरणमा सत्यतथ्य छानबिन भई दोषीलाई कार्वाही नभएको हुँदा अत्तरिया उधोग बाणिज्य संघको सल्लाहकार समितिको संयोजक पद रहिरहन मेरो नैतिकताले नदिएको हुँदा उक्त पदबाट राजीनामा दिएको

जानकारी सम्पुर्ण उधोगी ब्यापारी साथीहरूमा गराउँदछु। यस अघि अन्य ७ जना सल्लाहकार ले पनि राजीनामा दिई सकेका छन् ।

 

ताजा समाचार