अत्तरिया, कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन चिसो विदा दिइएको छ । नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ ।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा विदा दिइएको उल्लेख छ ।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)