गोदावरीको भवन उद्घाटन, पुरानो शिलालेख हटाएर नयाँ लगाइयो

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनको पुरानो शिलालेख हटाएर नयाँ शिलालेख लगाइएको छ ।

तत्कालीन मेयर हरिसिंह साउदले उद्घाटन गरेको शिलालेख हटाएर अहिले नगरप्रमुख वीरेन्द्र भट्टले घद्घाटन गरेको नयाँ शिलाललेख लगाइएको हो ।

नयाँ जनप्रतिनिधिको नामावली पनि टाँसिएको छ । एमाले जनप्रतिनिधिको विरोधकाबीच भवन शिलालेख परिवर्तन गरिरएको छ भने एमालेले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।

 

ताजा समाचार