सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित अभिनेता पल शाह पनि आउने

अत्तरिया , कैलालीको अत्तरिया बिहीवार देखी शुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित अभिनेता पल बिक्रम शाह पनि आउने भएका छन । संघले पलको प्रस्तुती माघ २ गते रह्ने जनाएको छ ।

आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिब शंकर खड्काले अभिनेता पल शाहको प्रस्तुती माघ २ गते रह्ने पक्कापक्की भएको बताए । स्थानिय दर्शकहरुको मागलाई मध्य नजर गरेर पल शाहको प्रस्तुती राखेको बताए ।

महोत्सबमा पल शाहका अतिरिक्त अन्य देश कै चर्चित कलाकारहरुको प्रस्तुती रह्ने छ । महोत्सब माघ ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

 

ताजा समाचार