लालझाडीका कृषक समुहलाई कृषि उपकरण वितरण

कञ्चनपुर, कञ्चनपुरको लालझाडी गाउँपालिकाले आफ्नो पालिका भिर रहेका कृषक समुहलाई कृषि उपकरण वितरण गरिएको छ।

लालझाडी गाउँपालिकाले तीन वटा कृषक समूह र एउटा कृषि सहकारीलाई कृषि उपकरण वितरण गरेको हो।

किसानलाई सशर्त अनुदानतर्फ एक एक थान पावर टिलर, सिँचाइ पाइप, इलेक्ट्रिक स्प्रे ट्याङ्की र इलेक्ट्रिक मोटर वितरण गरिएको कृषि शाखाका प्रमुख दशरथ साउँदले बताए।

 

ताजा समाचार