स्वास्थ्य मन्त्री बस्नेतद्वारा गेटा अस्पतालको अनुगमन,कलेज संचालन कहिले होला ?

अत्तरिया, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत सहितको टोलीले कैलालीस्थित गेटा अस्पतालको अनुगमन गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयका सचिव,यस क्षेत्रका सांसद तुल्सी देवकोटा,गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट कंञ्चनपुरकी सांसद गिता चौधरी लगाएतको उपस्थित रहेको थियो ।

अनुगमनका क्रममा अस्पतालका निर्देशक डा.प्रमोद पन्तले प्रगति विवरण सार्वजनिक गरे । गेटा मेडिलक कलेजको अनुगमन पछिल्लो समय प्रभावकारी देखिएको छ । कहिले देखि कलेज संचालन होला ।

 

ताजा समाचार