गोदावरी र आसपासका क्षेत्रमा लागू औषध नियन्त्रण चुनौती बन्दै

उनका अनुसार आर्थिक बर्ष २०७८-७९ मा खैरो हिरोईन ६१ ग्राम ३ सय ५८ मिलिग्राम र चरेश २२ किलो ५ सय ग्राम बरामद गरिएको थियो । त्यस्तै आर्थिक बर्ष २०७९-८० मा खैरो हिरोईन ५३ ग्राम २ सय ५० मिलिग्राम र चरेश १७ किलो २ सय ग्राम प्रहरीले बरामद गरेको छ ।

बिगतका तिनै अर्थिक बर्षमा लागू औषध कारोबारमा संगल्ग्न  १४ महिला र १ सय ६१ पुरुषलाई पक्राउ गरिएको समेत डिएसपी बरालले बताए । उनका अनुसार गोदावरी र समग्र कैलाली जिल्ला मा नै लाघु औषध नियन्त्रणमा निकै चुनौती रहेको छ ।

अहिले मालाखेती प्रहरीले विभिन्न बिधालयहरुमा लागू औषध नियन्त्रणको लागि जनचेतनाका कक्षाहरु समेत संचालन गरिरहेको छ ।

 

ताजा समाचार