धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

धनगढी, कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ।

यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ।

 

 

ताजा समाचार