धनगढी,कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)