नेकपा एमालेले गोदावरीका मेयरलाई ध्यानाकर्षण पत्र बुझायो

अत्तरिया  नेकपा एमाले गोदावरीले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार नगरप्रमुख बिरेन्द्र भट्टलाई भेटेर बिबिध बिषयमा ध्यानाकर्षण गरिएको नगर कार्यवाह अध्यक्ष सन्तोष सिँहले बताए ।

उनले छुटेका नापीको काम छिटो अगाडि बढाउनु पर्ने,नदिजन्य पदार्थ ठेक्का मार्फत उत्खनन् गर्नु पर्ने,लागू औषध नियन्त्रणको लागि ठोस कार्य योजना अघि बढाउनु पर्ने लगाएतका मागहरुको बारेमा

नगरप्रमुखलाई जानकारी गराएको बताए । आफ्ना मागहरु सम्बोधन नभए चरणबद्द आन्दोलन गर्ने गोदावरी एमालेको भनाई छ ।

यस्ता छन् मागहरू :

received_33711790765148431702976731.jpeg

 

ताजा समाचार