सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्की

काठमाडाैं , काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ । उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।

 

ताजा समाचार