कैलालीको अत्तरियाबाट एक होटेल संचालक सहित ३ जना पक्राउ

अत्तरिया,कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक सहित ३ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नं. २  रिङरोड स्थित रहेको ऋषिखोला होटलमा अनैतिक क्रियाकलाप भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मालाखेती प्रहरीको टोलीले उक्त  होटलका  संचालक सहित १ महिला र २ पुरुष गरी ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार