अत्तरिया – बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र ४० लाख ५० हजार जरिवाना तोकिएकी गोदावरी नगरपालिका – ३ मालिका टोलकी ३० वर्षीय ममता खड्का कुवर पक्राउ परेकी छिन ।
बिहिबार जिल्ला अदालत कैलालीको फैसलाले कैद र जरिवाता तोकिएकी कुवर पक्राउ परेकी हुन ।
कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।