जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताउनुभयो ।

तर काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृत भेटिएको बताउँदै घटना शंकास्पद भएको उहाँले बताउनुभयो । यतिबेला घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।