बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड पन्ज्युनयाँ घर भएका कार्कीले अनलाईन सदस्य लिदैं रास्वपा प्रवेश गरेका हुन।
पुराना पार्टीहरुले देश विकास र सुशासन कायम गर्न नसकेको भन्दै अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको उक्त पार्टी प्रवेश गरेको कार्कीको भनाई छ ।
पार्टी प्रवेश गरेका कार्कीलाई उचित स्थान दिइने रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताए।
रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै यही जेठ १७ गतेदेखि दोगडाकेदार १ रिमबाट संगठन बिस्तारको काम गर्दैछ ।