गोदावरीमा सुत्केरीको उद्धार गर्न सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

attariya hospital
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन ।
प्रहरी जवान चन्द्रिकाले सुत्केरी व्यथा लागेकी गोदावरी नगरपालिका – १ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यको उद्धारका गर्न सघाएकी थिइन ।
सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै अलपत्र अवस्थामा परेकी चन्द्रालाई उद्धार गर्न सहयोग गरेको भन्दै प्रहरीले उनलाई सम्मान गरेको हो । बाटोमै बच्चा जन्माएकी चन्द्रालाई पदमा अस्पतालबाट गएको चिकित्सक सहितको एम्बुलेन्सले पछि अस्पताल ल्याएको थियो ।
 

ताजा समाचार