लक्षमनओझ/अत्तरिया: कैलालीको धनगढीमा बोल्नाया थली द्वारा आयोजित प्रदेश स्तरिय पहिलो अभ्यास अदालत प्रतियोगीता सम्पन्न भएको हो
माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पस मा उत्त प्रतियोगिता आयोजन भएको थियोे ।
उत्त प्रतियोगिताको उपाधि उपाधि महेन्द्र माध्यमिक विद्यालय, महेन्द्रनगर कञ्चनपुरले हात पारेको छ, भने एलायन्स इन्टरनेसनल विद्यालय धनगढी द्वितीय हुन सफल भएको हो। यसै गरी प्रतियोगिता काे तृतीय स्थान धनगढी नमूना माध्यमिक विद्यालय ले हात परेको हो ।
प्रतियोगितामा सुदुरपस्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर डडेलधुरा र बझाङ का १० विद्यालय बाट १९ समुह सहभागी थिए जसमध्ये १७ समुह ले प्रतियोगिता काे लिखित बहस नोट चरण पार गरेभने १३ समुह ले बहस चरण पूरा गरी प्रतियोगिता मा सहभागिता जनाएका थिए
उक्त १३ समुह मध्ये उत्कृष्ट बहस नोट धनगढी स्थित CCS+2 ले हात परेको छ भने Team Spirit पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखडले हात पारेको हो , प्रतियोगिताको उत्कृष्ट वक्ता धनगढी नमूना माध्यमिक विद्यालय की छात्रा शर्मिला धनुकले हात पारेकी हुन्।
कार्यक्रम Axis विद्याश्रम काे सहकार्य एवम Dejure Institute of law काे प्रयोजन मा सम्पन्न भएको हो र सुदुरपस्चिम प्रदेश काे कानुनी शिक्षा काे इतिहासमा सबैभन्दा बढी सहभागी एवम वैद्धिक व्यक्ति बीचको जमात यो प्रदेशमै पहिलो पटक दुई दिन सम्म चलेको यो कार्यक्रममा प्रारम्भिक चरणको न्यायाधीशका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अभ्यास अदालत प्रतियोगितामा सहभागिता जनाई सकेका कानुन अध्यनरत बिधार्थी हरु का साथै कानुन व्यवसायी एबम् कानुनका विज्ञ व्यक्ति थिए।
कार्यक्रमको आयोजक कमिटी काे रूपमा कैलाली बहुमुखी क्याम्पस कानुन संकाय पहिलो र तेस्रो सत्रमा अध्यनरत राजेश ओझा लगायतका बिधार्थीहरुले रहेका थिए