अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाअधिकारीले दिए संयुक्त राजिनामा

whatsapp sharing buttonअत्तरिया, कैलालीको अत्तरिया उद्योग वाणिज्य सघका १० जना पदाधिकारीले राजीनामा दिएका छ्न । बुधबार सघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन ।
राजीनामा दिनेमा सघका उद्योग उपाध्यक्ष दल बहादुर खड्का, बाणिज्य उपाध्यक्ष फागुराम चौधरी, बस्तुगत उपाध्यक्ष
चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छ्न ।


 

ताजा समाचार