नेपाल काभा वुमन्स भलिबलको फाइनलमा,उपाधि भिडन्त भारतसँग

काठमाडौं , काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ ।

मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

 

 

ताजा समाचार