कञ्चनपुरको सुडामा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया, कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान बेदकोट नगरपालिका – ७ सुडामा कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीले कल्भर्ट भत्किएपछि बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

 

ताजा समाचार