नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस अभियान’ गोदावरीमा पनि सुरु

अत्तरिया , नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस अभियान’ गोदावरीमा पनि सुरु भएको छ ।  समुदायमा गएर समुदायका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो ।

गोदावरी नगरपालिका वडा नं २ मा रहेको  राधाकृष्ण मन्दिरबाट सुरु भएको हो ।अभियानमा कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्दम्वे,केन्द्रिय सांसद तथा प्रदेश सांसद, पालिकाका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि लगायत

स्थानिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ ।

 

ताजा समाचार