अत्तरिया, कैलालीको अत्तरिया उधोग बाणिज्य संघको कार्यालयमा ताला बन्दी गरिएको छ।
केही दिन अघि सम्पन्न महोत्सबमा नक्कली ठेली प्रकरण को छानबिनको माग गर्दै ब्यबसायीहरुले संघको कार्यालयमा ताला लगाएका हुन ।
अत्तरियाका केही ब्यबसायीहरुले नक्कली ठेली प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै ताला लगाएका हुन ।
आज नै संघको टोलीले सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दर्ता समेत गरेको छ