कञ्चनपुरबाट काठमाडौ जाँदै गरेको बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना

कञ्चनपुर, कञ्चनपुरको बेलौरीबाट काठमाडौँका लागि छुटेको पवनदुत यातायातको बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ।

शनिबार राति १० बजे बस आफै अनियन्त्रित भएर पल्टिएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ।

 

ताजा समाचार