त्रिवेणी बहुमुखी क्याम्पसले नव-आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्यो

अत्तरिया , डडेल्धुराको परशुराम नगरपालिकामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा बि.एड र बि.बि.एस पहिलो सेमेस्टरमा अध्यनरत नव-आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ।

कार्यक्रम अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति गौरा बोहराले गर्नु भएको थियो । भने प्रमुख अतिथि त्रिवेणी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र प्रसाद भट्ट रहेका थिए ।

स्वागत कार्यक्रममा क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुले टिका सहित नव(आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

 

 

 

ताजा समाचार