तराईमा हुस्सु लाग्न सुरु ई-टाइगर न्युज December 28, 2023 46Shares FacebookTwitterPinterestWhatsApp कैलाली, तराई मा हुस्सु लाग्न शुरु भएको छ । यो बर्ष पहिलोपटक आज बिहानै देखि हुस्सु लागेको हो । हुस्सु लागे संगै कैलालीमा चिसो बढेको छ । अघिल्लो बर्षमा पुष महिनाको शुरुमै हुस्सु लाग्ने गरेको भए पनि यो बर्ष भने पुषको आधा हुँदा हुस्सु लागेको छ । FacebookTwitterPinterestWhatsApp ताजा समाचार देशभर मनसुनी प्रभाव : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह July 6, 2025 माधव बिष्टको नयाँ देउडा गीत “दैजी छैकी छेला” सार्वजनिक July 4, 2025 ४० लाख जरिवाना तोकिएकी गोदावरीकी एक युवती पक्राउ July 4, 2025 सुदूरपश्चिम प्रदेश : असार दुई सातामै एक अर्ब ४६ करोड भुक्तानी July 3, 2025