नेपाल तरुण दल गोदावरी को सभापतिमा भट्टराई मनोनित

अत्तरिया , नेपालीकाँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीको गोदावरी नगरपालिकाको सभापतिमा रमेशराज भट्टराईलाई जिम्मेवारी दिएको छ।

संघको जिल्ला समितिले उनलाई नगर सभापतिमा मनोनित गरेको हो। गोदावरी ३ बस्दैआएका भट्टराई अत्तरिया उधोग बाणिज्य संघ का सदस्य समेत रहेका छन् ।

 

ताजा समाचार