धनगढी , कैलाली प्रहरीले २ लाख ४२ हजार बढीको अबैध सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका – १० स्थिति बनकट्टी घाटमा जिल्ला बाट खटिएको प्रहरी टोलीले ४८ पिस सेक्स टोयो र २८ पिस जेल बरामद गरेको हो ।
बरामद गरिएको सामाग्री जिल्ला प्रहरी कार्यालय कैलालीमा आबश्यक कार्बाहीको लागि राखिएको प्रहरीले जनाएको छ ।