नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट ओमानलाई उपाधी

काठमाडौं , टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य

दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । सुपर ओभरमा ओमानले

२२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । निर्णय सुपर ओभरबाट ओमानलाई उपाधी जितेको छ ।

 

ताजा समाचार