अत्तरिया खानेपानीको सुरक्षाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया, कैलालीको अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा खानेपानी सुरक्षाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा खानेपानी सुरक्षाको महत्त्व र यसको कार्यान्वयनको बारेमा अन्तरक्रिया र संवाद सहित छलफ भएको थियो ।

स्रोत देखिउपभोक्ता सम्म खानेपानीमा हुने जोखिमको बिषयमा डा.सुदनराज पन्थीले नयाँ रणनीतीबाट महत्त्वपुर्ण कुराहरु उल्लेख गर्दै प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टीकादत्त जोशी लगाएत संस्थाका पदाधिकारी,सदस्यहरु,खानेपानी सुरक्षा योजनाका सदस्यहरु लगायत अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।

 

ताजा समाचार