गोदावरीमा देउडा खेलमा दिर्घ र गंगाले दिए मनोरन्जन

अत्तरिया , कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनाभाडीमा गौरा पर्वको अबवसर पारेर भब्य देउडा खेलको आयोजना गरिएको छ ।

देउडामा दिन प्रतिदिन सहभागीहरुको संख्या बढदै गएको छ । स्थानिय शुक्लेस्वर शिव मन्दिर ब्यबस्थापन समितीले ७ गते देखी देउडा खेल्ने ब्यबस्था मिलाएको हो ।

आईतबार देउडा गितेरु गंगा खत्री र दिर्घराज फुलाराले सहभागीहरुलाई भरपुर मनोरन्जन दिएका थिए । खेलमा महिलाको संख्या पनि उल्लेख्य रहेको थियो । भोली सम्म देउडा खेलको आयोजना हुने समितीका अध्यक्ष नबराज पाठकले बताए ।

 

 

ताजा समाचार