राष्ट्रिय युवा संघ नेपाल गोदावरी- १ कमिटीको अध्यक्षमा सन्तोस चयन

अत्तरिया , राष्ट्रिय युवा संघ नेपाल गोदावरी- १ कमिटीको अध्यक्षमा सन्तोष वि.क चयन भएका छन । शनिबार राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगरपालिका वडा नम्बर १ कमिटीको आयोजनामा भएको दोस्रो वडा अधिवेशनबाट बि.क अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

उत्तम महराको अध्यक्षमता भएको अधिवेशनका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कल्पना ओझा रहेकी थिइन ।

MISSION NEXT ELECTION TARGET NEW GENERATION भन्ने नाराका साथ आयोजतिज अधिवेशनबाट विकको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको महराले बताएका छन । कार्यक्रम संचालन नगर कमिटी उपाध्यक्ष सुर्य खत्रिले गरेका थिए ।

 

ताजा समाचार