एसपीए कलेजमा मिस्टर एन्ड मिस मोडल र किड्स क्यापिटलको पहिलो अडिसन सम्पन्न

अत्तरिया,कैलालीको धनगढीमा रहेको एसपीए कलेजमा मिस्टर एन्ड मिस मोडल धनगढी र किड्स क्यापिटल धनगढीको पहिलो अडिसन सम्पन्न भएको छ।

आइतबार उज्यालो इभेन्ट म्यानेजमेन्टको आयोजना मा एक कार्यक्रम बीच धनगढीको एसपीए कलेजमा सम्पन्न भएको हो।

उत्त प्रतियोगिताको जजहरुमा ब्राइट इभेन्ट को सीईओ राजन बुढाथोकी,मोडल,अभिनेता योगेश भण्डारी, मेकअप आर्टिस्ट ,अनिल दास फेशन डिजाइनर सृष्टि कुँवर हुन्नथ्यो ।

उक्त प्रतियोगिता मा २४ जनाले अडिसन दिएका थिए।प्रतियोगिता बाट सेलेक्ट भएको सबै कन्टेस्ट हरूलाई द्दण् दिन सम्म फाइनल को ट्रेनिङ दिईने जानकारी समेत गराएको छ । दोस्रो अडिसन भाद्र ९ गते धनगढीको एसपीए कलेजमा हुने भएको छ ।

 

ताजा समाचार