कैलालीको गोदावरीमा भोली सार्वजनिक बिदा

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाले भाद्र ४ गते सोमबार सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो ।

आईतबार एक सुचना जारी गर्दै नगरपालिकाले श्रावण शुक्ल पञ्चमीका दिन मनाईने नाग पञ्चमी र थारु समुदायको गुरही पर्वका अवसरमा ४ गते सोमबार सार्वजनिक बिदा दिईएको जनाएको छ ।

May be an image of ticket stub and text

 

ताजा समाचार