अत्तरिया , जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम बिष्ट निर्वाचित भएका छन् । बिहिवार जिल्लाको सातौं अधिवेशनबाट बिष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

यस्तै उपाध्यक्षमा सम्भु लामिछाने,सचिवमा देव नारायण झा, कोषाध्यक्षमा विक्रम लामा त्यस्तै सदस्यहरुमा क्रमशः रतन बहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक बिस्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन

लोक बहादुर खड्का (रबि), गोविन्द राज जोशी, पदम ब.सिंह, सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
