अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी हुँदा करिब ३५ लाख बराबरको क्षती

अत्तरिया , कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी हुँदा करिब ३५ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । एकेडेमीको माथील्लो तलामा रहेको कम्प्युटर ल्याबमा बुधबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

 

आगलागी हुँदा २ वटा ऐसी, कम्प्युटरहरुमा पूणर् रुपमा क्षती भएको छ भने फर्निचर केही क्षती भएको संचालक विर बहादुर कडायतले बताए । गोदावरी नगरपालिकाको दमकल आएपनि स्थानियहरुको सहभागितामा आगो नियन्त्रणमा आएको थियो ।

 

Satyawati
 

ताजा समाचार