मातृ शोक परेका युवा नेता ‘आगो’लाई घरमै पुगेर देउवाले दिए समवेदना

अत्तरिया, नेपाली कांग्रेस पार्टी सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले मातृ शोकमा परेका अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’को घरमा पुगेर समवेदना दिएका छन्।
गृह जिल्ला डडेल्धुरा जाने क्रममा देउवाले युवा नेता आगोको घरमा पुगेर समवेदना दिएका हुन ।
गृह जिल्ला डडेल्धुराको विभिन्न कार्यक्रममा सहभागी हुन क्रममा देउवा आइतबार धनगढी पुगेका थिए ।
 

ताजा समाचार