निर्बश्त्र फेला परिन नेकपा एसकी नेतृ, यौनकाण्डको भिडियो भाईरल

धनगढी , नेकपा एकीकृत समाजवादीका एक नेतृको सेक्स भिडियो बाहिर आएको छ । सुदुरपश्चिमतिरकी महिला नेतृ र सोही पार्टीका नेताबीचको यौन सम्पर्कको भिडियो बाहिरिएको हो ।

हामीलाई  प्राप्त भिडियो एक्लै बसेर समेत हेर्न सकिने खालको छैन । पोर्न साइटको दृष्य जस्तै रहेको सो भिडियोमा महिला ठूला-ठूला आवाज सुनिन्छ ।

नेकपा एकीकृत समाजवादीका सुदुरपश्चिमकै एक नेताले हामीलाई  उपलब्ध गराएको भिडियो पार्टीकै एक पदाधिकारीको रहेको जानकारी दिएका छन । तर दृष्यमा पुरुषको अनुहार प्रष्ट देखिएको छैन भने महिलाको कुनै भाँग देख्न बाँकी छैन ।

भिडियोमा रहेकी ती महिला केही समयअघि भएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनाइएकी नेतृ हुन । भिडियो हेर्दा ती महिलाले नै पुरुष पार्टनर फसाउन आफ्नै कोठामा बोलाएर सो घटना घटाई खिचेको देखिएको छ ।

 

 

ताजा समाचार