कपडा बैंकलाई महराद्वारा ३२ थान कपडा सहयोग

धनगढी,  धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैँकलाई ३८ थान कपडा सहयोग गरिएको छ।

अत्तरियामा रहेको महरा मिस्टानबाट अरुन महराले कपडा बैंकलाई ३८ थान कपडा सहयोग गरेका  हुन्।

 

ताजा समाचार