गोदावरी-३ मा मृत भेटिएका पुुरुषको पहिचान खुल्यो

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ ।

मृत भेटिएका पुरुष गोदावरी नगरपालिका–११ लिउसनका ७९ वर्षीय नरी कामी रहेको प्रहरीले जनाएको छ ।

उनी बुधबार साँझ चौकिडाँडा महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भई हेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

ताजा समाचार