धनगढी , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस, एमाले र नाउपाले ह्विप जारी गरेका छन् ।
आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेसँगै सदनमा नजाने भएका छन् ।
आज राति १२ बजे सम्ममा राजिनासँगै विश्वास लिई सक्नु पर्ने छ । विश्वासकाे मत नपाएपछि पद मुक्त नहुने छ ।