अत्तरियाका बास्कोटा नगद पुरस्कार सहित अभिनन्दित

अत्तरिया,कैलालीको गोदावरी नगरपालिका अत्तरिया घर भएका संस्कृतिकर्मी लिलाधर बास्कोटा अभिनन्दित भएका छन् । प्राज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सहित अभिनन्दित गरेको हो ।

शनिबार २११ औँ भानुजयन्तीको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बास्कोटालाई अभिनन्दन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नगद सहित अभिनन्दन गरेका हुन् ।

अत्तरियाको दुर्गा लक्ष्मी मावि अध्यापन गराउँदै आएका संस्कृतिकर्मी बास्कोटा सामाजिक कार्यमा समेत सक्रिय छन् । सुदूरपश्चिम प्राज्ञा प्रतिष्ठानले आयोजना कार्यक्रममा गरेको हो । तीन दशक देखि सुदूरपश्चिमको कला संस्कृतिमा सक्रिय व्यक्त हुन ।

 

ताजा समाचार