छ लेन सडकको बगैचाको पिल्लरलाई स्कार्पियोले ठक्कर दियो ई-टाइगर न्युज July 12, 2024 59Shares FacebookTwitterPinterestWhatsApp अत्तरिया,कैलालीको अत्तरिया चोकमा एक निजि गाडीले बगैंचाको पिल्लर भत्काएको छ । गएराती पहाडरोडबाट आइरहेको स्कार्पियोले गाेदावरी नगरपालिकाले बनाएको छ लेन सडकको बगैंचामा लगाएको पिल्लर भत्काएको हो । बा १६ च ५५३९ नम्बर को स्करपियोले ठक्कर दिएको हो । FacebookTwitterPinterestWhatsApp ताजा समाचार बडेहा बिजौरा खानेपानी समितिमा सल्लाहकार समिति गठन March 21, 2025 खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो : प्रदेश प्रमुख मियाँ March 21, 2025 कैलालीको जंगलमा एक सय भन्दा बढी विदेशी नागरिक ! March 21, 2025 हरेन्द्र नाथ अध्यक्षमा निर्वाचित March 20, 2025