बझाङ केन्द्रबिन्दु भएर भूकम्प ई-टाइगर न्युज November 20, 2023 FacebookTwitterPinterestWhatsApp अत्तरिया, बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपराह्न ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । FacebookTwitterPinterestWhatsApp ताजा समाचार कोप २८ मा प्रचण्डको सम्बोधन : नेपालीमाथि अन्याय भएको छ, यसको अन्त्य हुनुपर्छ December 2, 2023 कञ्चनपुरमा इन्जिनियरलाई कुट्ने ठेकेदार पक्राउ December 2, 2023 अख्तियारमा उजुरीको चाङ, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार December 2, 2023 दुई महिनाअघि दर्ता गरिएको कम्पनीले खरिद गर्यो एनसेल December 2, 2023 Load more